लघु घरेलु तथा साना उद्योग कर्जा प्रवाह कोष
यस विभाग अन्तरगत सो कोष रहेको छ । सीप विकास तथा उद्यमशीलता विकास तालीम लिएका ब्यबसाय शुरु गर्न चाहने तर शुरु पुँजी नभएकालाई यस कोषबाट रु १० हजार देखि ६० हजार सम्म सानो कर्जा प्रवाह Seed Money को रुपमा ऋण दिइन्छ । जिल्ला स्थित विभाग तथा समितिको कार्यालयबाट सो ऋण पाउन सकिन्छ ।
|