English | Nepali | Feedback  
Main Menu
 होम पेज
हाम्रो विभाग एक चिनारी
उद्देश्य तथा कार्यहरु
उद्योगको बर्गिकरण
उद्योगको स्तर विभाजन
संगठन तालिका
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागज पत्र र दस्तुर
जिल्ला कार्यालयहरु
घरेलु तथा साना उद्योग प्रशिक्षणा केन्द्र
प्रकाशन
औद्योगिक तथ्याङ्क
नमुना स्किम
ब्यासाय सर्म्बर्द्धन केन्द्र
डाउनलोड
सम्पर्क

लघु घरेलु तथा साना उद्योग विकास कोष

लधु घरेलु तथा साना उद्योगहरुको विकास र सम्बदर्नको लागि पूर्वाधार निर्माण , क्षमता विकास प्रविधि हस्तान्तरण , बजारीकरणमा सहयोग गर्न सरकारले कोषको ब्यबस्था गरेको छ । सो कोषको सचिवालयको कार्य यस विभागले गर्दछ । न्युरोडको शिल्पकला भवनको मर्मत संभार , काठमाडौ महानगरपालिका वडा नं . ९ मा १० रोपनी जग्गमा घरेलु तथा साना उद्योग ग्राम को विकास , देशभर भैरहेको औद्योगिक मेला महोत्सवलाई सहयोग र उद्यमीको क्षमता विकासका कार्यक्रम FNCCI, FNCSI, FHAN संग मिलेर यस कोषले काम गरिरहेको छ ।

यस कोषबाट हालमा लधु , घरेलु तथा साना उद्योगहरुको बौद्धिक सम्पत्ती क्षमता अभिबृद्धि गरी पेटेन्ट , डिजाइन , सामुहिक ट्रेडमार्क दर्ता गर्न सहयोग पुर् ‍ याउने कार्यक्रम चालु रहेको छ ।