English | Nepali | Feedback  
Main Menu
 होम पेज
हाम्रो विभाग एक चिनारी
उद्देश्य तथा कार्यहरु
उद्योगको बर्गिकरण
उद्योगको स्तर विभाजन
संगठन तालिका
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागज पत्र र दस्तुर
जिल्ला कार्यालयहरु
घरेलु तथा साना उद्योग प्रशिक्षणा केन्द्र
प्रकाशन
औद्योगिक तथ्याङ्क
नमुना स्किम
ब्यासाय सर्म्बर्द्धन केन्द्र
डाउनलोड
सम्पर्क

उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजपत्रहरु

 

१ . नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी

२ इजाजत पत्र

३ . उद्योग दर्ता " ख " फाराम रीतपूर्वक भरेको

४ . स्वीकृत आ‌ इ‌ इ‌ तथा इ आइ ए प्र तिवेदन

५ . कम्पनीको हकमा कम्पनी सम्वन्धित कागजात जस्तै प्रमाणपत्र , नियमावली प्रवन्धपत्र र सो साथ दिने पत्र

६ . कम्पनीको अधिकृत पूंजी / उद्देश्य उद्योगको कूल पूंजी र उद्देश्यसंग मेल खाएको

७ . उद्योग न . पा ./ गा . वि . स . क्षेत्रमा राख्न पाईने हो , होइन

८ . अन्तरष्ट्रिय सीमानादेखिको दूरी

९ . न . पा ./ गा . वि . स . को सिफारिस सहितको चौतर्फी संधियारको सहमति पत्र

१० . अन्य निकायको सहमति आवश्यक

११ . जग्गाधनीको संझौता भए नभएको