English | Nepali | Feedback  
Main Menu
 होम पेज
हाम्रो विभाग एक चिनारी
उद्देश्य तथा कार्यहरु
उद्योगको बर्गिकरण
उद्योगको स्तर विभाजन
संगठन तालिका
उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागज पत्र र दस्तुर
जिल्ला कार्यालयहरु
घरेलु तथा साना उद्योग प्रशिक्षणा केन्द्र
प्रकाशन
औद्योगिक तथ्याङ्क
नमुना स्किम
ब्यासाय सर्म्बर्द्धन केन्द्र
डाउनलोड
सम्पर्क

स्किमको नमूना

परियोजनाको झलक

१. परियोजनाको नाम
२. ठेगाना
३. उत्पादन क्षमता
४. उत्पादन हुने वस्तु
५. वाषिर्क काम गर्ने समय दैनिक.... घण्टा, वाषिर्क ...... दिन)
६. कूल पूँजी लगानी रु.
क) स्थिर पूँजी रु....
ख) चालु पूँजी रु.
ग) कूल पूंजी रु.
७. वित्तीय संस्थाबाट ऋण सहयोग रु.
क) स्थिर पूँजीमा रु.
ख) चालु पूँजीमा रु.
८. लगानीको प्रतिफल
क) कूल पूँजी लगानीमा ............ प्रतिशत
ख) स्वलागत इक्विटीमा ............ प्रतिशत
९. पारविन्दु -ब्रेक इभन प्वाइन्ट)
क) प्रतिशतमा
ख) मूल्यमा
१०. रोजगारी
क) प्रत्यक्ष रोजगारी
ख) अप्रत्यक्ष रोजगारी
११. ग्रस मुनाफा रु.
क) वाषिर्क उत्पादन विक्रीबाट रु.
ख) वाषिर्क उत्पादन खर्च रु.
१२. मूल्य अभिबृद्धि
स्कीमको विवरण

स्थिर पूँजी

१. जग्गा क्षेत्रफल -रोपनी, व. फि. वा वर्गमीटरमा) प्रचलित दर
२. निर्माण
क) कारखाना घर,
क्षेत्रफल, निर्माणको किसिम, रुफिङको किसिम
ख) कार्यालय घर
क्षेत्रफल, निर्माणको किसिम, रुफिङको किसिम
ग) गोदाम
क्षेत्रफल, निर्माणको किसिम, रुफिङको किसिम
घ) ढल, पर्खाल, चुल्हो भट्टी आदि
ङ) क, ख, ग, मा विद्युतीकरण आवश्यकता अनुसार
-निर्माणको ५ प्रतिशत थप)
घर र जग्गाको स्थिर पूँजी रु. .......
३. मेशीनरी, प्लाण्ट, औजार उपकरण
-भंसार, कर, लागत बमोजिम र ढुवानी, जडान तथा विद्युतीकरण उद्योग स्थापना हुने स्थान र किसिम अनुसार बढीमा ८ प्रतिशत)
क) ख) ग) घ)
४. फर्निचर तथा फिक्स्चर
५. उद्योगमा लगानी गर्नु अघिको खर्च
-कूल पूँजी लगानीको अनुपातमा र १ प्र. श. नबढ्ने गरी व्यवहारिक खर्च मात्र)
६. उद्योग सञ्चालन हुन अघिको खर्च
-वाषिर्क उत्पादन खर्चको अनुपातमा १ प्र. श. मा नबढ्ने गरी व्यवहारिक खर्च मात्र)
कूल स्थिर पूँजी रु. .....................

चालु पूँजी

१. कच्चामाल मौज्दात -प्रोजेक्टको प्रकृति अनुसार व्यवहारिक हुनु पर्ने )
दिन ................
२. प्रशोधनमा लाग्ने समय -कूल वाषिर्क उत्पादन खर्चमा र्‍हास कट्टी रकम र व्याज बाहेक)
दिन ...............
३. तयारी सामान मौज्दात -कूल वाषिर्क उत्पादन खर्चमा र्‍हास कट्टी रकम र व्याज बाहेक)
दिन ...............
४. उधारोमा रहने अवधि -कूल वाषिर्क उत्पादन खर्चमा र्‍हास कट्टी रकम र व्याज बाहेक)
दिन ...............
कूल चालु पूँजी
कूल पूँजी लगानी
क) कूल स्थिर पूँजी
ख) कूल चालु पूँजी

वाषिर्क उत्पादन खर्च पुर्ण विवरण

१. र्‍हास कट्टी
क) कारखाना र अन्य निर्माण ५ प्र. श.
ख) मेशिनरी, प्लान्ट औजार, उपकरण १० प्र.श.
ग) फर्निचर तथा फिक्स्चर, भेइकल २० प्र.श.
२. बीमा -स्थिर पूँजीमा जग्गाको रकम बाहेक) १ प्रतिशत
३. व्याज दिर्घकालीन ऋण -स्थिर पूँजीको ७५ प्र.श. मा) रु. .......... को १६ प्र. श. ले
४. व्यवस्थापन कर्मचारी तथा अन्य अप्रत्यक्ष जनशक्ति
क)
ख)
ग)
५. कार्यालय तथा अन्य खर्च
-अफिस सामान, मसलन्द, छपाई, तार टिकट, महसुल दस्तुर, विज्ञापन, सभा समारोह, जलपान, भ्रमण तथा दैनिक भत्ता समेत संभार भवनको मात्र र अन्य व्यवस्थापन खर्च मात्र)
६. लेखापरीक्षण
-उद्योगको किसिम हेरी व्यवहारिक पारिश्रमिक)
कूल स्थिर खर्च

चल खर्च
७. कच्चामाल
क)
ख)
ग)
८. कामदार, प्रत्यक्ष जनशक्ति
न्यूनतम पारिश्रमिक तथा ज्यालामा नघर्टाई)
क)
ख)
ग)
९. उत्पादन तथा अन्य खर्च -विद्युत, इन्धन, पानी, मेशिनरी मर्मत संभार वर्षदिन भित्र खर्च हुने सामान र अन्य उत्पादन खर्च)
१०. व्याज ृअल्पकालीन ऋण -चालु पूँजीको ५० प्र.श. मा) रु.............. को प्र. श. लेे
कूल चल खर्च
कूल वाषिर्क खर्च रु.

आम्दानी (उत्पादन तथा विक्री वितरण फैक्ट्री मूल्यमा)
ग्रस मुनाफा रु. ............................
-क) वाषिर्क आम्दानी रु. ..............
-ख) वाषिर्क उत्पादन खर्च रु. ..............
लगानीको प्रतिफल
कूल पूँजीको लगानीको प्रतिशत
स्वलागतको प्रतिशत
निवेदकको नाम
दस्तखत
ठेगाना
मिति