नेपाल सरकार

यस केन्द्रले नियमित रुपमा सिप विकास सम्बन्धी प्रशिक्षण केन्द्र कार्यक्रम संचालन गरि रहेको छ । यस्ता सिपमुलक तालीमहरुमा सिलाई कताई , होजियारी , फर्निचर तथा काष्ठ कला , टेक्सटायल , वाटिक तथा हस्तकला सम्बन्धी आदी तालीमहरु संचालन हुन्छन । अन्य माग अनुरुपका सिप विकास तालीमहरु पनि केन्द्रले समय समयमा संचालन गर्दै आएको छ । स्थानिय गैर सरकारी संस्थाहरुसंग सहभागिता गरेर पनि केन्द्रले तालीम कार्यक्रमहरु संचालन गर्दछ ।


प्रकाशनहरु