वि . सं . १९९६ मा नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको रुपमा शुरु भै २०३० सालमा घरेलु तथा साना उद्योग विभागको स्थापना भएको हो । रोजगारी र स्वरोजगारीको लागि आवश्यक सीप , उद्यमशीलता तथा व्यबस्थापकीय प्रशिक्षण
गरीबि निबारणका लागि लघु उधम बिकास कार्यक्रम को आ. ब. २०६८/२०६९ को वार्षिक समिक्षा