प्रशिक्षण केन्द्र

घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र

सीप विकास कार्यक्रम
यस केन्द्रले नियमित रुपमा सिप विकास सम्बन्धी प्रशिक्षण केन्द्र कार्यक्रम संचालन गरि रहेको छ । यस्ता सिपमुलक तालीमहरुमा सिलाई कताई , होजियारी , फर्निचर तथा काष्ठ कला , टेक्सटायल , वाटिक तथा हस्तकला सम्बन्धी आदी तालीमहरु संचालन हुन्छन । अन्य माग अनुरुपका सिप विकास तालीमहरु पनि केन्द्रले समय समयमा संचालन गर्दै आएको छ । स्थानिय गैर सरकारी संस्थाहरुसंग सहभागिता गरेर पनि केन्द्रले तालीम कार्यक्रमहरु संचालन गर्दछ । 

उद्यमशिलता विकास
मुलत केन्द्रका विभिन्न प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले आफ्नो ब्यबसाय संचालन गर्न मद्दत पुर्‍याउन उद्यमशिलता विकास तालीम पनि केन्द्रले संचालन गर्दै आएको छ । यस कार्यक्रममा वाहिरका इच्छुक ब्यक्तिहरु प्नि उतिकै सहभागीता हुने गरेको छन् । 

सेरामीक प्रवर्द्धन कार्यक्रम
यस कार्यक्रमबाट निम्न कार्यहरु सम्पादन हुन्छन् :
परंपरागत रुपमा माटोको भाडो बनाउने कुमालेहरुको आयस्तर बृद्धि गर्ने उपयुक्त प्रविधिको ज्ञान दिने तालीम संचालन गर्ने । माटाको भाडा कुडा बनाउने , उधोगीलाई आवश्यक परामर्श र प्रविधिक सेवा उपलब्ध गराउने ।

हाते कागज कार्यक्रम
यस कार्यक्रमबाट निम्न कार्यहरु सम्पादन हुन्छन् ।
१) हाते कागज बनाउने र कागजको सामान वनाउने तालीम दिने
२) हाते कागजको गुणस्तर सुधारका लागि प्राविधिक सेवा सहयोग उपलब्ध गराउने

तयारी पोशाक कार्यक्रम
यस कार्यक्रमबाट निम्न कार्यहरु सम्पादन हुन्छन् ।
१) नेपालका तयारी पोशाक उद्योगहरुका लागि दक्ष प्राविधिक जनशक्ति तयार गर्ने ।
२) रोजगारीका अवसरहरु सृजना गर्ने ।

छाला बस्तु प्रवर्द्धन कार्यक्रम
यस कार्यक्रमबाट निम्न कार्यहरु सम्पादन हुन्छन् ।
१) नेपालका छाला बस्तु प्रवर्द्धन का लागि दक्ष प्राविधिक जनशक्ति तयार गरिन्छ 
यस कोषबाट हालमा लधु , घरेलु तथा साना उद्योगहरुको बौद्धिक सम्पत्ती क्षमता अभिबृद्धि गरी पेटेन्ट , डिजाइन , सामुहिक ट्रेडमार्क दर्ता गर्न सहयोग पुर्‍याउने कार्यक्रम चालु रहेको छ ।

समाचार र अद्यावधिक

परिपत्र - निर्णय कार्यान्वयन सम्बन्धमा

2074/08/03


महिला उद्यमशीलता विकास कोषः आ.व.२०७३।७४ मा ऋणीलाई कर्जा प्रवाह गर्ने सम्बन्धित रा.वा.वैंकका शाखाहरु

२०७४।०५।०९


महिला उद्यमशीलता विकास कोषको प्रगति विवरण पठाउन गरिएको परिपत्र

2074-04-03


स्थानिय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धी परिपत्रमा संसोधन

2074-04-01


सूचीदर्ता गराउने सम्बन्धी सूचना

2074/04/08


महिला उद्यमशीलता विकास कोषको आ.व. 2073/74 को स्वीकृत कर्जाको विवरण (सवै जिल्ला)

2074/03/18


स्थानिय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धी परिपत्र

2074/03/15


परिपत्र

2017-03-22


परिपत्र

2017-03-06


व्यवसाय विकास सेवा प्रदायक संस्थाहरुको तेस्रो पक्ष मूल्यांकन कार्यक्षेत्रगत शर्त (कार्यादेश)

2016-11-18


अन्लाईन उध्योग दर्ता सम्बन्धी सफ्टवेर निर्माणका लागि प्राबिधिक र आर्थिक प्रस्तव आव्हान गरिएको सुचना

११ फागुन , २०७२


महिला उद्ममशिलता विकास काेष

११ फागुन , २०७२


भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउने बारेको सूचना

२०७२-०१-३०


निजामती पुरस्कार सिफारिश सम्बन्धमा

२०७१-१२-१९


बैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धी

२०७१-१२-१९


लिलाम विक्रिको सूचना

२०७१/११/०५


महिला उद्यमशीलता विकास कोषको रकम कर्जा प्रवाह गर्ने सम्बन्धी सूचना

२०७१-०८-२६


आशय पत्र आव्हान गरिएको सूचना

२०७१/०९/०९


प्रकाशनहरु